SEE Exam Update Notice Regarding Exam Conducting.

3 comments

  1. म एक कक्षा बारमा पढ्ने विद्यार्थी हु ।
    आउदो बैशाख आठबाट हाम्रो final exam हो ।
    तर कोरोना ले गर्दा यो सर्छ कि नाइ भनेर हामी विद्यार्थी आतिरहेका छौ ।
    तर शिक्षा मन्त्रीले फेरि SEE जस्तै 10hrs पहिला cancel भन्दिनु भने त हामी बर्बाद हुन्छम । अझै पनि समय छ exact news भन्दिनु पर्यो । सायद उहाँ हरु लाइ education को महत्त्व थाहा नभएर हो कि । विद्यार्थीको पिडा नबुझेको ।
    यो कुरा चाडै टुंगो लगाइदिनु पर्‍यो

    1. कक्षा ११ १२ को विषयमा हाल सम्म केही पनि निर्णय गरेको छैन सो, यदि लकडाउन लम्बिएन भने पहिलेकै समयमा हुन पनि सक्छ , तयारी मा रहनु पर्यो, आफ्नो तर्फ बाट fully ready vayera basnuhola

Comments are closed.